समाचार

वडा कार्यालय द्वारा जेष्ठ नागरिक र अपांग लाई समान वितरण

निजगढ नगरपालिका वडा न १० को कार्यालय द्वारा वडा भित्र रहेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको घर घरमा पुगेर हर्लिक्स र थर्मस वितरण गरेको छ | बिहिबार वडा अध्यक्ष आशाकाजी श्रेष्ठको नेतृत्वमा ५४ जना जेष्ठ नागरिक र ११ जना अपाङ्गता भएका व्यक्तिहरुको घरमा पुगेर आधाकिलो हर्लिक्स र तातो पानी राख्नको लागी एक लिटरको थर्मस […]

निजगढ

हालसालैको घटनाहरु

निजगढ नगरपालिका वडा न १० को कार्यालय द्वारा वडा भित्र रहेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको घर घरमा पुगेर हर्लिक्स र थर्मस वितरण गरेको छ | बिहिबार वडा अध्यक्ष आशाकाजी श्रेष्ठको नेतृत्वमा ५४ जना जेष्ठ नागरिक र ११ जना अपाङ्गता भएका व्यक्तिहरुको घरमा पुगेर आधाकिलो हर्लिक्स र तातो पानी राख्नको लागी एक लिटरको थर्मस […]

बगदेव दुग्ध सहकारी निजगढको चौधौ साधारणसभा सम्पन्न

निजगढ नगरपालिका वडा न ६ मा रहेको बागदेव दुग्ध उत्पादक सहकारी सस्थाको १४औ बार्षिक साधारणसभा संघिय संसद अच्युत मैनालीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ | प्रमुख अतिथि मैनालीले पानसमा दीप प्रज्वलन गरेर साधारण सभाको उद्घाटन गर्दै सस्थाले गरेको कामको प्रोत्साहन गर्नुभएको छ | कार्यक्रममा बोल्दै मैनालीले कृषकले दुग्धको भुक्तानी नपाएको बिषयमा आफुले पटक पटक संसदमा […]

खेलकुद

चौथो निजगढ फुटबल प्रतियोगिताको दोश्रो दिनको खेल सम्पन्न: युनिक भेट्रान्स र आयोजक टीम बिजयी

चौथो निजगढ खुल्ला भेट्रान्स फुटबल प्रतियोगिताको दोश्रो दिन आज बारा जिल्ला क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय अच्युत मैनालिको विशेष उपस्थितमा सम्पन्न भएको छ । आज सम्पन्न भएको पहिलो न्यू युनिक भेट्रान्स खैरवा डुमरवाना बारा र ओझेल भेट्रान्स टाङियाबस्ती बारा बिच सम्पन्न खेलम युनिक भेट्रान्सले ७ गोलको विरुद्धमा शून्य गोल गरेको थियो […]

विदेशी

निजगढमा झडप, प्रहरीद्वारा हवाई फाएर

मध्यरातमा निजगढ नगरपालिका ८ स्थित खयरघारीमा प्रहरीले हवाई फायर गरेको छ । स्थानिय युवाहरुले खयरघारीमा रहेको शान्त प्रसाद दाहालको घरमा तोडफोड गरेको सुचना प्राप्त भएर पुगेको प्रहरी र करिव ५०, ६० जना युवाको समुहबिच विवाद बढेपछि स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ । स्थानिय युवाको समुह र प्रहरीबिच समेत हातपात भएको थियो […]

निजगढमा गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

बाराको निजगढमा जेठ पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । जेठ ६ गतेसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने भएका छन् । मधेस प्रदेश तेक्वान्दो संघका […]

सूचना-प्रविधि

निजगढमा कपर वाईर हटाएर फाईवर प्रबिधिको प्रयोग

नेपाल टेलिकम निजगढ शाखाले हिजोबाट कपर वाईर हटाएर फाईबर तार प्रविधिको ईन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमको निजगढ कार्यालयमा एक कार्यक्रमबीच निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले कपर वाईरको स्विच बन्द गरेर फाईरबर वाईरको स्विच अन गर्नुभएपछि नयाँ प्रविधिको सेवा शुरु भएको हो । सो अवसरमा निजगढमा कपर वाईर पुर्ण रुपमा बन्द भएको र […]